SHARE
अर्थ-डबली · मङगलबार २ असार २०८३ ०३:५५ PM · 1 मिनेट पढाइ

विश्वकपमा बुधबार तीन रोचक भिडन्त : फ्रान्स–सेनेगल, इराक–नर्वे र अर्जेन्टिना–अल्जेरिया आमनेसामने

काठमाडौँ / फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार हुने खेलमध्ये फ्रान्स र सेनेगल, इराक र नर्वे तथा अर्जेन्टिना र अल्जेरियाबीचका प्रतिस्पर्धा विशेष चासोका साथ हेरिएका छन्।