SHARE
अर्थ-डबली · मङगलबार २ असार २०८३ ०४:०७ PM · 1 मिनेट पढाइ

अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल

संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति सम्झौतापछि स्टेट अफ हर्मुज पुनःसञ्चालनमा आउने अपेक्षाले मङ्गलबार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ