SHARE
टेक्नोलोजी खबर · मङगलबार २ असार २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

गुगल अर्थको नयाँ सिम्युलेटरको साथ विश्वभर उड्न सकिने

गुगलले गुगल अर्थ फ्लाइट (उडान) सिम्युलेटर प्रस्तुत गरेको छ। साथै गुगल अर्थ फ्लाइट (उडान) सिम्युलेटर निःशुल्क प्रयास गर्न सकिने छ। नयाँ टुलले प्रयोगकर्तालाई माथिबाट विश्व अन्वेषण गर्न दिनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर