SHARE
अर्थ-डबली · मङगलबार २ असार २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

नदीजन्य पदार्थ ठेक्कामा भ्रष्टाचार : बडीकेदार गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष प्रशासन प्रमुख र ठेकेदार लगायत ८ जना विरुद्ध मुद्दा

काठमाडौं/  डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा राजस्व संकलनसम्बन्धी ठेक्कामा अनियमितता भएको छ ।