SHARE
अर्थ-डबली · मङगलबार २ असार २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

बडीकेदार गाउँपालिकाको ढुङ्गा–गिट्टी ठेक्कामा भ्रष्टाचार, अध्यक्ष चन्दसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौँ / अख्तियार अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाको तत्कालिन अध्यक्षसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।