SHARE
अर्थ-डबली · मङगलबार २ असार २०८३ ०१:११ PM · 1 मिनेट पढाइ

‘ओटिटी प्लेटफर्म’ अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य

काठमाडौँ / सरकारले ओभर-द-टप (ओटिटी प्लेटफर्म)लाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ।