SHARE
अर्थ-डबली · मङगलबार २ असार २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

नेपालको शिक्षामा ‘लर्निङ क्राइसिस’ देखियो : डा. महाश्रम शर्मा

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डा. महाश्रम शर्माले पछिल्लो समय शिक्षा क्षेत्रमा ‘लर्निङ क्राइसिस’ देखिएकाले यसलाई तत्काल सुधार गर्नुपर्नेमा बताएका छन् ।