SHARE
अर्थ-डबली · मङगलबार २ असार २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

सरोद वादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

नेपाली सरोद वादक तथा संगीतकार सुदर्शन राजोपाध्याय भारतको पुणेमा प्रतिष्ठित ‘कलाक्षेत्रम्’ उपाधिबाट सम्मानित गरिएको छ।