SHARE
Kalo Pati · मङगलबार २ असार २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

ग्वार्को–सातदोबाटो सडकमा स्मार्ट एलईडी लाइट जडान गरिँदै (सात तस्बिर)

काठमाडौँ । ललितपुरको ग्वार्कोदेखि सातदोबाटोसम्मको सडकखण्डमा आधुनिक स्मार्ट एलईडी सडकबत्ती जडान गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ। सडक सुरक्षामा सुधार गर्न साथै रातिको यात्रा सहज बनाउने उद्देश्यले स्मार्ट प्रविधियुक्त एलईडी बत्ती जडान गर्न लागिएको हो।