प्रश्नपत्र चुहावटपछि भारतमा टेलिग्राम प्रतिबन्ध, एनइइटी पुनःपरीक्षाअघि कडा कदम
परीक्षा नकल र प्रश्नपत्र चुहावटको बढ्दो विवादपछि भारतले राष्ट्रव्यापी मेडिकल प्रवेश परीक्षा एनइइटी को पुनःपरीक्षा अघि मेसेजिङ प्लेटफर्म टेलिग्राममा अस्थायी रूपमा पहुँच अवरुद्ध गरेको छ
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
