SHARE
Kalo Pati · मङगलबार २ असार २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

सिंहदरबारको ऐतिहासिक भवन पुनर्निर्माणमा ढिलाइ, संवेदनशीलताका कारण थप चुनौती :उपमहानिर्देशक अधिकारी

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एकराज अधिकारीले सिंहदरबारभित्रको ऐतिहासिक तथा पुरातात्विक महत्वको भवनको पुनः स्थापना तथा प्रबलीकरण (रेट्रोफिटिङ) कार्य नयाँ भवन निर्माणभन्दा निकै जटिल र संवेदनशील भएको बताएका छन्।