SHARE
अर्थ-डबली · मङगलबार २ असार २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

सिंहदरबारको ऐतिहासिक भवन पुनर्निर्माणमा ढिलाइ, संवेदनशीलताका कारण थप चुनौती : उपमहानिर्देशक अधिकारी

काठमाडौं / शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एकराज अधिकारीले सिंहदरबारभित्रको ऐतिहासिक तथा पुरातात्विक महत्वको भवनको पुनःस्थापना तथा प्रबलीकरण (रेट्रोफिटिङ) कार्य नयाँ भवन निर्माणभन्दा