SHARE
अर्थ-डबली · मङगलबार २ असार २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

सडक सुरक्षा र यातायात व्यवस्थापनप्रति सरकार गम्भीर नभएको आरोप

काठमाडौं / प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार र सम्बन्धित मन्त्रालय गम्भीर नभएको बताएका छन् ।