SHARE
Kalo Pati · मङगलबार २ असार २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

‘सरकारले खोज र नवप्रवर्तनमा विनियोजन गरेको बजेट पर्याप्त भएन’: सांसद बराल

काठमाडौँ । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले हरेक स्थानीय तहमा सरकारले सामुदायिक विद्यालय तर्फ ११ र १२ मा विज्ञान सङ्काय पढाउने व्यवस्था गर्नु पर्ने बताएका छन् ।प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेट छलफलमा बोल्दै यस्तो बताएका हुन् । उनले विज्ञान र प्रविधिलाई प्रबलीकरण गर्नको लागि अहिलेसम्म बनेका पूर्वाधारहरू पर्याप्त नभएको बताए ।