SHARE
टेक्नोलोजी खबर · मङगलबार २ असार २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

टेस्लाले ‘फुल सेल्फ–ड्राइभिङ’सम्बन्धी तथ्याङ्कको भ्रामक प्रचार गरेको आरोप

टेस्लाले आफ्नो ‘फुल सेल्फ–ड्राइभिङ’ (एफएसडी) प्रणालीका लागि यूरोपेली स्वीकृति प्राप्त गर्ने प्रयासका क्रममा स्विडेन र नेदरल्यान्ड्सका नियामक निकायहरूलाई आफैंले तयार पारेका सुरक्षा तथ्यांक प्रस्तुत गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर