मुग्लिन–मलेखु सडकमा पुनः कालोपत्र सुरु हुँदै
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ । अलकत्राको अभावमा रोकीएको काम पुनः गर्न लागिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
