SHARE
अर्थ-डबली · मङगलबार २ असार २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

विश्वकप प्रसारण निःशुल्क गर्न सांसद हमालको माग

काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।