SHARE
अर्थ-डबली · मङगलबार २ असार २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

बजेट विभेदकारी भयो, अर्थमन्त्रीको एटिट्युडले गम्भीर बनायो : सांसद महर

काठमाडौं / नेकपा एमालेका सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै यसले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् ।