SHARE
अर्थ-डबली · मङगलबार २ असार २०८३ ०६:१८ AM · 1 मिनेट पढाइ

छानविन समितिले फेला पारेन कैफियत, नियन्त्रित ७७५ ‘बिवाइडी’ कम्पनीकाे इभि गाडि छुटे

मुस्ताङ / मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ ।