SHARE
अर्थ-डबली · मङगलबार २ असार २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

नेपालगञ्ज भन्सार : नाकामा कडाइ गर्दा राजस्व सङ्कलन बढ्यो

भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनमा वृद्धि भएको छ ।