SHARE
अर्थ-डबली · मङगलबार २ असार २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

‘होल इन्फ्रास्ट्रक्चर’को ‘इन्टिग्रेटेड प्लानिङ’ आवश्यक

नेपालले एसियाकै सबैभन्दा ठूलो एयरपोर्ट बनाउँछु भन्यो भने कति सम्म हाँस्यास्पद हुन्छ होला ? त्यो लेबलको काम इथियोपियाले गरिरहेको छ ।