SHARE
Kalo Pati · मङगलबार २ असार २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

काठमाडौँ । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई प्रवद्र्धन गर्न आवश्यक रहेको नेपाल र भारतका व्यवसायिक नेतृत्व तथा नीतिनिर्माताहरूले जोड दिएका छन् । भारतको सिलिगुडीमा आयोजित उच्चस्तरीय द्विपक्षीय संवादमा सहभागीहरुले उक्त धारणा राखेका हुन् ।