मोटो जी८७ रिब्रान्ड गरी मोटो जी म्याक्सको नाममा सार्वजनिक
मोटोरोलाले गत अप्रिलको उत्तरार्धमा मोटो जी८७ लन्च गर्दे मे महिनामा मात्र रलीज गरेको थियो। कम्पनीले अब ब्राजिलमा मोटो जी म्याक्सको रुपमा फेरि लन्च गरिएको छ।