भन्सार छलीको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा
भन्सार छलीको अनुसन्धानका लागि मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका चिनियाँ कम्पनी बिवाइडीका विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ।
