SHARE
Kalo Pati · मङगलबार २ असार २०८३ ०४:१० AM · 1 मिनेट पढाइ

पाँंच वटा संसदीय समितिको बैठक बस्दै 

काठमाडौं । मंगलबार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । आज बिहान ९ बजे अर्थ समितिको बैठक बस्ने छ ।