SHARE
अर्थ-डबली · मङगलबार २ असार २०८३ ०२:२७ AM · 1 मिनेट पढाइ

पेट्रोलियम पदार्थको मूल्य स्थिर, प्रतिलिटर कति ?

काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ ।