भिभो एक्स फोल्ड६ को क्यामरा र डिस्प्ले स्पेक्स आधिकारिक रूपमा खुलासा
गत हप्ता भिभोले आफ्नो आगामी फोल्डेबल भिभो एक्स फोल्ड६ मिडियाटेक डाइमेन्सिटी ९५०० सुपर एडिशन चिपसेटबाट सञ्चालित हुने पुष्टि गरेको थियो।