‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत ह्वावे वाच फिट ५ सार्वजनिक
कल मोबिलिटी प्रालिले नेपालमा नयाँ ह्वावे वाच फिट ५ लाई देशकै पहिलो ‘मर्निङ फिटनेस क्लब पार्टी’ तथा त्यसपछिको ५ किलोमिटर दौड कार्यक्रम मार्फत औपचारिक रूपमा सार्वजनिक गरेको छ।
