SHARE
टेक्नोलोजी खबर · सोमबार १ असार २०८३ ०२:१८ PM · 1 मिनेट पढाइ

उड्डयन क्षेत्रलाई सुरक्षित र दिगो बनाउन समझदारीपत्रमा हस्ताक्षर

मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित, दिगो तथा चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यले वायुसेवा सञ्चालक सङ्घ, नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर