SHARE
टेक्नोलोजी खबर · सोमबार १ असार २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

गुगलले “जेमिनी ३.५ लाइभ ट्रान्सलेट” प्रस्तुत गर्यो

गुगलले आफ्नो नयाँ लाइभ ट्रान्सलेसन मोडेल, “जेमिनी ३.५ लाइभ ट्रान्सलेट” प्रस्तुत गरेको छ। कम्पनीले यो मोडेललाई क्रस–लिङ्गुअल कम्युनिकेसनमा क्रान्तिको रूपमा वर्णन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर