SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

कुमारी बैंकलाई अन्तर्राष्ट्रिय ‘इन्फाेसिस फिनाकल इनाेभेसन अवार्ड’मा प्लेटिनम सम्मान

काठमाडौँ / कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय प्रतिष्ठित इन्फाेसिस फिनाकल इनाेभेसन अवार्ड २०२६ अन्तर्गत व्यवसायिक मोडेल नवप्रवर्तन विधामा प्लेटिनम विजेताका रूपमा सम्मानित भएको छ।