डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण हेर्न सकिने
डिशहोमले नेपाली दर्शकहरूलाई मोबाइल तथा टेलिभिजन दुवै माध्यमबाट जारी फिफा विश्वकप २०२६ का सम्पूर्ण खेलहरू प्रत्यक्ष हेर्ने सुविधा उपलब्ध गराएको छ।
