कोशी प्रदेशले ल्यायाे ४० अर्ब ४४ करोडको बजेट, पूर्वाधार र कृषि क्षेत्रमा प्राथमिकता (पूर्णपाठ)
विराटनगर / कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
