SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनपछि अर्थतन्त्रमा मन्दी छायो - अर्थमन्त्री वाग्ले

काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनपछि नेपालको आर्थिक गतिविधिमा मन्दी छाएको बताएका छन्।