SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ १२:४० PM · 1 मिनेट पढाइ

गण्डकी प्रदेशले ल्यायाे ३३ अर्बकाे बजेट, चालू खर्च घटाइयाे (पूर्णपाठ)

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।