SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

१२ लाख साउदी रियालसहित विमानस्थलबाट पक्राउ परे दुबई जान लागेका मगर

काठमाडौँ / नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ लाख १४ हजार रुपैयाँ बराबरको साउदी रियालसहित एक जनालाई पक्राउ गरेको छ ।