SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ ११:१० AM · 1 मिनेट पढाइ

रुसी आक्रमणमा खार्किभमा पाँच उद्धारकर्मीको मृत्यु, किएभको ऐतिहासिक धार्मिक स्थलमा आगलागी

युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा पाँच उद्धारकर्मीको मृत्यु भएको छ भने राजधानी किएभमा कम्तीमा २० जना घाइते भएका छन् ।