SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

इप्पानको नयाँ नेतृत्वद्वारा शपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता

काठमाडौँ / स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित नेतृत्वले आइतबार काठमाडौंस्थित याक एन्ड यती होटेलमा आयोजित विशेष समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण