भारतको गैर-भन्सार अवरोधले नेपाली चिया निर्यात ठप्प, उद्योग सङ्कटमा
काठमाडौँ / नेपालबाट हुने चिया निर्यातमा भारतले लागू गरेको नयाँ प्राविधिक मापदण्डका कारण निर्यात पूर्ण रूपमा रोकिएको भन्दै उद्योगीव्यवसायीहरूले गम्भीर आपत्ति जनाएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
