SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

एघार महिनामा पुँजीगत खर्च ३२.५३ प्रतिशत मात्रै, असारमा खर्च हाेला त ६ खर्ब १८ अर्ब ?

काठमाडौँ / चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा सरकारले विकास निर्माण लक्षित पुँजीगत खर्च लक्ष्यको ३२ दशमलव ५३ प्रतिशत मात्रै गर्न सकेको छ।