SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, अब युद्धविराम हुन लागेको हो ?

संयुक्त राज्य अमेरिका र इरानबीच हर्मुज जलघाँटी पुनः खोल्ने तथा इरान युद्धमा लागू रहेको अस्थिर युद्धविरामलाई थप विस्तार गर्ने उद्देश्यसहित प्रारम्भिक अन्तरिम सम्झौता भएको घोषणा