सुर्खेतको साजगोठेरी सामुदायिक वनमा करिब ७ लाखभन्दा बढी हिनामिना, अध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा
काठमाडौँ / जिल्ला सुर्खेतको भेरीगंगा नगरपालिका१३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिमा आर्थिक अनियमितता भएको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
