SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

टाइटनको वार्षिकोत्सव सम्पन्न : आलिया भट्ट नेपालका लागि ब्रान्ड एम्बासडर घोषित

काठमाडौँ / विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड टाइटनको नेपाल प्रवेशको २२औँ वार्षिकोत्सव विशेष समारोहका साथ भव्य रूपमा सम्पन्न भएको छ।