SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

विपद् व्यवस्थापनमा नागरिक सुरक्षा पहिलो प्राथमिकता : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

कास्की / सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्को अवस्थामा नागरिकको सुरक्षा र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर कार्यक्षेत्रमा परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका