SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

लाङटाङको क्यान्जिनमा केन्द्रीय प्रसारण लाइन पुगेसँगै विद्युत् आपूर्ति सहज

काठमाडौँ / रसुवाको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङको क्यान्जिन गुम्बालगायत स्थानमा नेपाल विधयुत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।