SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला

काठमाडौँमा ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेको छ ।