‘नेपाल–चीन सम्बन्ध सुदृढ बनाउँछौँ’
काठमाडौँ, असार १ गते । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र छिमेकी चीनबिचको सम्बन्ध सदृढ बनाउँदै विगतमा भएका विविध सम्झौताको गहन समीक्षा हुने बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
