SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

संस्कृति संरक्षण प्राथमिकतामा

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १ गते । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ११ क्षेत्र समेटेर १०१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।