SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

एसिया र युरोपसँग जोड्ने रेलमार्ग योजना सुस्त

मेची–महाकाली रेलमार्ग निर्माणसम्बन्धी काम सुरु भएको पनि १७ वर्ष पुग्न लाग्दा अहिलेसम्म उल्लेखनीय काम हुन सकेको छैन ।