एक्सको सीईओ पद छोडेकी लिण्डा अब स्वास्थ्य स्टार्टअप ईमेड पपुलेशन हेल्थमा
एक्सको प्रमुख कार्यकारी अधिकृत पदबाट बहिर्गमन गरेपछि लिण्डा याकारिनोको नयाँ जिम्मेवारी अब ईमेड पपुलेशन हेल्थमा अर्को प्रमुख कार्यकारीको रुपमा रहने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
